Section 20
अधिकार प्रत्यायोजन :
परिषद्ले आफ्नो अधिकार आवश्यकतानुसार परिषद्का सदस्य वा उपदफा १०.१.६ अन्तर्गत गठित समिति वा उपसमिति वा त्यस्तो समिति वा उपसमितिका सदस्यलाई प्रत्यायोजन गर्न सक्नेछ ।
पशुपति क्षेत्र विकास कोष ऐन, २०४४